घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् | राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् । केहि बेर अघि आफ्नो राजीनामा पत्र बुझाउन आयुक्त राजनारायण पाठक रास्ट्रपति कार्यालय सित्तल निवास पुगेका थिए | अद्यापि यस वारे रास्ट्रपति कार्यालयले कुनै प्रतिक्रिया दिई सकेको छैन...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही कर्मचारीलाई जागिर खुवाउनका लागी नेपाल पानीजहाज कार्यालय नखोलेको बताएका छन् । बिहिबार ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब नया युगमा प्रवेश गरि सकेको दावि गरे । उनले भने, “नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको छ । केही मान्छेहरु केको युग ? कस्तो युग ? भन्दै शास्त्रीय कुरा गर्छन्...
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले २४ औं जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । जनयुद्धले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गरेकाे भन्दै डा‍. भट्टराईले जनयुद्ध दिवस फागुन १ गते को उपलक्ष्यमा  सबैमा हार्दिक शुभकामना भनेका छन्। भट्टराईले संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–६३ को जनआन्दोलनको प्रमुख भूमिका रहेको भन्दै...
पोखरा, ३ फागुन  , नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीले २०७६ सालको नयाँ भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार पोखरा गीता मन्दिर सभाहलमा भएको उक्त कार्यक्रको प्रमुख अतिथि प्रा: डा. जगन्नाथ रेग्मिले उक्त भित्तेपात्रोको विमोचन गर्नु भएको थियो।  प्रमुख अतिथि प्रा: डा. जगन्नाथ रेग्मिले उक्त कार्यक्रममा बोल्दै यस जिल्ला समितिले गरेका कार्यहरू संस्कृत भाषा प्रशिक्षण ,कार्यालय स्थापना,ज्योतिष प्रशिक्षण , ज्योतिष वाणी...

नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीको भित्तेपात्रो विमोचन कार्यक्रम...

पोखरा, ३ फागुन  , नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीले २०७६ सालको नयाँ भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार पोखरा गीता मन्दिर...

फिचर

एमाले-माओवादी एकतावारे माधव नेपालको यस्तो खुलासा

चुनाव सकिएको एक महिना बित्दा पनि नयाँ सरकारको खाका कोर्ने माहोल नबन्दा माधवकुमार नेपाल  निकै ‘असन्तुष्ट’ मुद्रामा देखिन्थे । ‘कतै षड्यन्त्र हुँदै छैन  ?’...

रबी लामिछाने बारे प्रेस काउन्सिलको सार्वजनिक महत्वको प्रेस विज्ञप्ति

असार ११ २०७५ - रबी लामिछाने बारे प्रेस काउन्सिलको सार्वजनिक महत्वको प्रेस विज्ञप्ति पुन एको छ | सार्वजनिक महत्वको प्रेस विज्ञप्ति ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम...

तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ।...

अर्थ मन्त्रालयमा कर्मचारीकाे तालिम शुरू, सम्पूर्ण सहयोग भारतको

भारतको विदेश मामला मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अर्न्तगत नेपालको अर्थ मन्त्रालयका २०...

नेपाल लाइफको नाफामा सुधार, खुद बीमा शुल्क करिब साढे दश अर्ब

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४...

हिमालयन डिष्ट्रिलरीको खुद नाफा ७५.४७% बढ्यो, एक सेयरले कति कमायो ?

हिमालयन डिष्ट्रिलरी कम्पनी (HDL) ले यस चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा उल्लेख्य बढोत्तरी...

एउटा लघुवित्तको खुद नाफा २४० प्रतिसत, प्रतिशेयर आम्दानी कति ? यो हेरौ, 

महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिकवर्षको दोस्रो त्रैमासमा एक करोड २५ लाख ४९ हजार रुपैयाँ खुद...

एक कराेडसम्मका आयाेजनामा डाेजर चलाउन राेक

काठमाडौं । एक करोड रुपैयाँसम्मका सरकारी योजनामा डोजर प्रयोग गर्न नपाइने  निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेको...

देशभरका मालपोत तथ्यांक एकीकृत प्रणालीमा लगिँदै, तर सर्भर भारतमै

२३ असोज, काठमाडौं । सरकारले मालपोत कार्यालयहरुमा सुरु गरेको जग्गा अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस)...

सेयर बजारमा झिनो गिरावट

२३ असोज, काठमाडौं । सेयर बजारमा झिनो गिरावट देखिएको छ । मंगलबार सेयर बजार २...

आजबाट नयाँ नोट, कहाँ–कहाँ पाइन्छ साट्न ?

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ ।...

तितेपातीबाट सुगन्धित तेल उत्पादन

खोटाङ – तितेपातीबाट सुगन्धित तेल उत्पादन ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । तर, खोटाङको...

मौसम

एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड लिगको दोस्रो स्थानमा

२७ माघ, काठमाडौं । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले...

किन हुदै छ गुगल प्लसको अन्त्य ?

यहि वर्षको एप्रिल २ गते गुगलको फेसबुक किलर भनिएको गुगल प्लसको अन्त्य हुन गईरहेको छ । गुगलका अनुसार गुगलले अप्रिल २ मा प्रयोगकर्ताले सिर्जना...