नयाँ शक्तिका बिद्यार्थी जुटे स्वयम्भु सरसफाईमा

नयाँ शक्तिका बिद्यार्थी जुटे स्वयम्भु सरसफाईमा

क्यापिटल खबर सम्बाददाता , काठमाडौँ माघ १६ – नयाँ शक्तिका लागि बिद्यार्थी अभियानले सदा झैं आज पनि स्वयभु परिसरमा सरसफाई गरेको छ| सो अभियानका एक सदस्य  इन्द्र सिलवालका अनुसार नयाँ शक्तिले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानेको छ |

सो अभियानले आज चौथो हप्तामा स्वयम्भु सरसफाई गरेको हो |

फोटो- इन्द्र सिलवाल

Leave a Reply