सहिदप्रति श्रद्धाञ्जलि अर्पण

1
सहिदप्रति श्रद्धाञ्जलि अर्पण
;lxbk|lt >4f~hln ck{0f k|wfgdGqL s]kL zdf{ cf]nLn] ;lxb lbj;sf cj;/df zlgaf/ laxfg n}grf}/l:yt ;lxb :df/sdf k'uL ;lxbk|lt >4f~hln ck{0f ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, माघ १६  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा आज बिहान लैनचौरस्थित सहिद स्मारकमा पुगी सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

सहिद सप्ताहअन्तर्गत आज अन्तिम दिन प्रधानमन्त्री ओलीले सहिद स्मारकमा माल्यार्पण गर्नुभयो ।

सो अवसरमा सरकारका मन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाली सेनाका प्रधानसेनापति, राज्यका उच्च पदाधिकारी एवम् प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थित रहेको थियो ।

एक उत्तर छोड्न