लोकमान सिंह कार्कीको सम्म्पति छानबिन गर्न माग

लोकमानविरुद्ध सर्वसाधरणले पनि उजुरी दिन पाउने

काठमाडौँ माघ १७ – एमाओबदिको युवा संगठन  वाई सि यल ले लोकमान सिंह कार्कीको सम्म्पति छानबिन गर्न माग गरेको छ |

सो सङ्गठनले आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि लोकमान सिंह कार्कीले मन परि रुपमा काम कारबाही अगाडि  बढाएको आरोप लागेको छ |

 

पत्रकार सम्मेलनमा   वाई सि यल का अध्यक्ष आर सी शर्माले ठुला भ्रस्ट हरुको संरक्षणमा आयोगका कर्मचारी हरु नै लागेको आरोप लागेका छन् |

शर्माले बजारमा कृतिम अभाब सिर्जना गरि कालो बजारी गर्ने हरुलाई सरकारले संरक्षण गरेको भन्दै यस्ता घटनामा संलग्न रहेका हरु विरूद्ध  वाई सि यल ले भण्डाफोर अभियान संचालन गर्ने बताए |

 

 

एक उत्तर छोड्न