समुन्द्रमा डुब्दै मेक्सिको शहर !

डुब्दै

एजेन्सी, भदौ ३- अहिले २१ औ शताब्दीमा विश्व विभिन्न शहरहरुले धनी हुँदै गएको छ। कोही हिउँको शहर त कवही हिराको शहर तर एउटा यस्तो शहर जुन दिन प्रतिदिन समुन्द्रको काखमा डुब्दै गइरहेका छन्। यस्तै समुन्द्रको सामिप्यमा पुग्दै गरेको शहर हो मेक्सिकोस्थित लुसियानाका डेलाक्रोइक्स।

यो शहर पछिल्लो सय वर्षमा १ हजार ८ सय ८० स्वायर माइल जमीन पानीमा डुबिसकेको छ। औसत १७ स्वायर माइल जमीन प्रत्येक वर्ष लुसियाना शहरले गुमाइरहेको छ। विज्ञका अनुसार यदि सानो शहर पानीको चपेटामा आएमा त्यसपछि ओर्लिन्सको पालो आउँनेछ।

Leave a Reply