राधाकृष्ण मन्दिर संरक्षण तथा सामुदायिक विकास नेपालद्वारा कृष्ण जन्माष्टमीमा सास्कृतिक कार्यक्रम आयोजना

राधाकृष्ण मन्दिर

काठमाडौँ ,भाद्र ६ –  यहि भाद्र ९ गते  श्री कृष्ण जन्माष्टमीको अबसर पारेर  राधाकृष्ण मन्दिर संरक्षण तथा सामुदायिक विकास  नेपालद्वारा आयोजना हुन लागेको सास्कृतिक कार्यक्रममा सम्पूर्ण प्रतिभाशालि व्यक्तिहरुलाई आफ्नो प्रतिभा को साथ उपस्थित हुन र  सम्बन्धित सबै लाई उपस्थितिको लागि आयोजक समितिले सबैमा हार्दिक आमन्त्रण गरेको छ |

कृष्ण चरित्रमा आधारित गीत,नृत्य तथा भजन कार्यक्रम राखिएको श्री कृष्ण जन्माष्टमी राधाकृष्ण मन्दिर संरक्षण तथा सामुदायिक विकास  समितिको सचिब दिपक अधिकारीले जानकारी दिनु भयो | उक्त कार्यक्रम नागार्जुन नगरपालिका १ स्थित राधाकृष्ण मन्दिरमा बिहान ११:०० बजे देखि साझ ६:०० सम्म हुने आयोजक समितिले जनाएको छ|

 

 

 

Leave a Reply