प्रदिप लामाको डुबा डुबा तिमी मायामा डुबा भन्ने गित बजारमा (भिडीयो सहित )

प्रदिप लामा

काठमाडौँ ,भदौ ८ – डुबा डुबा तिमी मायामा डुबा भन्ने गित अहिले सबर्त्र बजारमा उपलब्ध छ | उक्त गीतमा अभिनय भद्रगोलको रक्षा श्रेष्ठ र दीपकको रहेको छ भने डाएक्टर नेवा  ढुंगेलको  रहेका छन् |

प्रदिप लामा

लामाको यो गिता संग्रह दोस्रो रहेको छ | कुनै समय यो गीत खोला नालाको सुस्केरा बनेको थियो त  कहिले बनजङ्गलको सारथी त कहिले भोक तिर्खा मिटाउने भोजन र पानी बनेको थियो ।

तिन तारा मध्येको एक नक्षत्र हुन प्रदिप लामा | जसरी आकाशमा लाखौ तारा  हुदा हुदै पनि पहिलो हेराइ तिन तारामा नै गए जस्तो । लाख भन्दा बढी दर्शकले हेरिसकेका यो गीत अहिले निकै चर्चामा आएको छ |

Leave a Reply