किन हुन्छ यति धेरै ट्राफिक जाम ?

किन हुन्छ यति धेरै ट्राफिक जाम ?

काठमाडौं, भदौ ९ – मंगलबार दिउँसो बानेश्वरको थापागाउँ सडकमा आवतजावत गर्ने सवारी पास हुनै नसक्ने गरी दुवैतिर लस्करै सरकारी गाडी थिए । व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी किनाराका गाडी हटाउनभन्दा सडकमा ओहोरदोहोर गरेका सवारी मिलाउनमै व्यस्त ।

नेपाली सेनाका भए भूतपूर्व अधिकृतको स्मृतिसभामा भाग लिन पुगेका सेनाका उच्च अधिकृतहरुले प्रयोग गरेको गाडी सडकको दायाँबायाँ पार्किङ गरिदिँदा त्यहाँको ट्राफिक व्यवस्थापन निकै असहज बनेको हो ।

‘यस्तो त दिनदिनै हुनेगर्छ, दायाँबायाँ पार्किङ नगर्नुस् भन्यो कसैले टेर्ने होइन,’ कार्यक्षेत्रमा खटिएका ट्राफिकले भने । आजको राजधानी दैनिकमा खबर छ ।

 

Leave a Reply