प्रचण्डको भारत भ्रमणमा खुला आकाश सम्झौता हुने

को को जाँदै छन् प्रधानमन्त्रीको साथमा भारत ?

काठमाडौं, भदौ १२ – नेपालका निर्माणधिन विमानस्थल संचालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता (एसएस) गर्न अन्ततः भारत तयार देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

भैरहवा विमानस्थल निर्माणले गति लिइरहे पनि यो समझौता नहसँदा यसको भविष्य नै अन्योलमा परेको थियो ।

सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारात्मक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत गत साता भारतलाई पत्र पठाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

Leave a Reply