दशैका लागि असोज पहिलो साताबाट टिकट खुल्ने

दशैका लागि असोज पहिलो साता टिकट खुल्ने

काठमाडौँ, भदौ ११- दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले असोज १५ गतेदेखि शुरु हुने दशैका लागि टिकट खोल्ने निर्णय गरेको हो ।
दसैंका लागि राजधानीबाट घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

Leave a Reply