मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बिहान १०ः०० बजे

बालुवाटारमा

काठमाडौँ,  माघ २६ – नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

स्व कोइरालाप्रति समवेदना प्रस्ताव पारित गर्न र उहाँलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल हुने बुझिइएको छ ।

Leave a Reply