कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि रङ्गशालातर्फ ल्याइँदै

पार्थिव शरीर

काठमाडौँ, माघ २६ – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलिका निम्ति सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट अहिले रङ्गशाला ल्याइँदैछ ।

मध्याह्नसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको कोइरालाको पार्थिव शरीर अहिले शवयात्रा गरी रङ्गशालातर्फ अघि बढेको काँग्रेसले जनाएको छ । शवयात्रामा हजाराँै नेता कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता छ ।

Leave a Reply