प्रणय दिवसमा सौराहामा फूड फेस्टिवल हुने

1

काठमाडौँ, माघ २६- आन्तरिक तथा  बाहय पर्यटन प्रबर्द्धन गर्न यहि माघ २८ देखि फाल्गुन ३ सम्म चितवनको सौरहमा प्रणय दिवसको अबसरमा  सौराहामा फूड फेस्टिवल हुने भएको छ |

हिजो राजधानीको मेला रेस्टुरेन्ट एण्ड बारमा आयोजित पत्रकार सम्मेलनमा रेस्टुरेन्ट एण्ड  बार एसोसिएसन नेपाल सौराहाले एक पत्रकार सम्मेलनको आयोजना गरि दशौं सौराहा फूड फेस्टिवल २०७२ बारे जानकारी गराएको हो |

कार्यक्रममा एसोसिएसन अध्यक्ष लाल बहादुर मह तथा कार्यक्रममा संयोजक नरेस गिरीद्वारा वितरित बिज्ञप्ति अनुसार ख्याती प्राप्त राष्ट्रिय कलाकारको प्रस्तुति, भजन, चुड्का प्रेम पत्र लेख्नन प्रतियोगिता, रतौली, छावा दौड प्रतियोगिता जस्ता आकर्षण कार्यक्रमहरु  हुनेछन् |

एक उत्तर छोड्न