मन्त्रि माथि मानब तस्करीको आरोप

काठमाण्डौ, माघ २७- विदेश भ्रमणको सिलसिलामा आफ्नो ओहोदो तथा पदीय दुरुपयोग गरि मानब तस्करी गरेको आभियोगमा बिज्ञान तथा वाताबरण मन्त्रि बिस्बेंद्र पासवानबिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समर्पण मुद्दा दर्ता भयको छ | संम्बन्धित सुत्र ले जनाय अनुसार मन्त्रि पासवान गत मंग्सिर को तेस्रो साता तिर जलाबवु सम्बन्धि अन्तरास्ट्रिय स्तरको सम्मेलन मा भाग लिन ६० जनाको जम्बो टोलीसहित फ्रान्स पुगेका थिय | उक्त कार्यक्रम मा दुए दिन सहभागी भयापछि उनि एक हप्ता सम्म बेल्जियम, पोर्चुगल,लगायत का मुलुक पुगेका थिए भने सो क्रममा आफ्नो साथमा लागेका १४ जना युवा लाई उनले उतै छोडेर आयका थिए |

मन्त्रि पासवानले भ्रमण दलको लिस्ट बनाउदा मन्त्रालय का सचिब-उपसचिव तथा अन्य सम्बध अधिकारी संग मेलोमतो गरि जम्बो टोलि बनेएको र उतै बस्न इच्छुक व्यक्ति हरु संग सम्बन्ध नै नरहेका व्यक्तिलाई भ्रमण दलमा सामेल गरेएका थिए |यतिबेला पोर्चुगल सरणार्थी बनि पलायन भयका तिनै १४ मध्यका दुइजना काभ्रेका श्रेष्ठ र तामाङ् थरका युवाले काठमाण्डौमा रहेको आफ्ना सथिसंगा ‘मन्त्रि बिस्बेन्द्र पासवानलाई १६-१६ लाख दिएर पोर्चुगल आईपुग्यौ’ भनि बताएको स्रोतले खुलाएको छ |

आजको घटना र विचार साप्ताहिक मा प्रकासीत छ |

एक उत्तर छोड्न