पूर्वराष्ट्रपति रामबरणको बासहरण

काठमाडौँ, माघ २७- ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेजै ७ वर्ष ३ महिनासम्म रास्ट्रपति रहेका रामबरण यादबलाई पदबाट हटेको केहि महिना नबित्दै घर न घाटको बनाउन लागियको छ |

पुर्बसम्माननियलाई जिबन भर वासदेखी भरपोसन र कर्मचारीको समेत सुबिधा दिने निर्णय गरिसकेको सरकारले ललितपुर तिर एक व्यक्तिको घरमा लगेर राखी हालसम्म भाडा नदिएर उठिबास बनाउन लागेको हो |

Leave a Reply