कार्यक्रम र प्रमुख अतिथि एक, तर हेलिकोप्टर दुई

kp oli- capital khabar
kp oli- capital khabar

काठमाडौं , पुस २० – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको गिम्दीमा झोलुंगे पुल उद्घाटन गर्न जाँदा दुईवटा हेलिकोप्टर प्रयोग गरे । पहिले सवार सुपर पुमा हेलिकोप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन पुनः सेनाको अर्को हेलिकोप्टर पुगेको थियो । उनी उडे लगत्तै पुमा मर्मत पछि फर्किएको थियो । ललितपुरको विकट गाउँ गिम्दी मकवानपुर सँग जोडिएको छ ।

Nepali_Sena_helicopter_capital-khabar

तुईन विस्थापनको नीति लिएका प्रधानमन्त्री ओलीले गिम्दीमा झोलुंगे पुल उद्घाटन गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ |

एक उत्तर छोड्न