नेपालको संबिधान प्रगतिशिल छ- मन्त्री राई

0

क्यापिटल खबर सम्बाददाता  काठमाडौँ, माघ २९- संचार मन्त्री शेरधन रिईले नेपालको संबिधान प्रगतिशिल भएको बतायका छन् |

राजधानीमा आज राष्ट्रिय मासिक स्वाभिमान नेपालको बिमोचन गर्दै मन्त्री राईले यसै संबिधान बाट नै सबै नेपालीको हित हुने बताए |

एक फरक प्रसङ्ग मा उनले भारतले लागेको अघोसित नाकाबन्दी खुलेको दाबी गर्दै अब छिट्टै जन जिबन सामान्य हुने बताए | कार्यक्रम मा प्रेस काउन्सिलका अधक्ष्य बोर्णबहादुर कार्कीले पत्रकारिताका बिभिध पक्ष बारे आफ्ना धारणा राखेका थिए |

एक उत्तर छोड्न