ट्राफिक लाईट पार्टी

DJ Party

शनिबारको लागि के योजना बनाउनु भयको छ त | यदि तपाइको दिन यादगार बनाउन चाहनु हुन्छ भने तपाई फागुन ८ गते शनिबारको दिन दरबार मार्गको CW Resturent मा हुन् गईरहेको ट्राफिक लाईट पार्टीमा सहभागी भइ तपाई आफ्नो जीवनमा यादगार दिन बनाउन सक्नु हुन्छ | ट्राफिक लाईट पार्टी नेपाल मा हुन गईरहेको थेम पार्टी हो | यसलाई HIDDEN NOT LOST ENTERTAINMENT ले YUVA EVENTको सहभागितामा डान्स पार्टीका पारखी हरुको माझ प्रस्तुत गरेको छ | यस ट्राफिक लाईट पार्टी लाई WAVE DJ ACADEMY, NEWAZ EVENT, PARTY PEOPLE, NAMASTE EVENT र TEAM BREEZY ले हातेमालो गरेका छन् | यस थेमको मुख्य उदेश्य भन्नु नै डान्स पारखी हरुको सम्बन्धको बारेमा प्रस्तुत गर्नु हो | यदि तपाई कसैसंग सम्बन्धमा हुनुहुन्छा भने तपाइको ड्रेस कोड रातो रङ्गको हुनेछ | त्यसको मतलब हो साबधान हो किनकि कसैसंग उ पहिले नै सम्बन्धमा छ | यदि तपाइको सम्बन्ध हो वा होइन भन्नेमा हुनुहुन्छा भने तपाइको ड्रेस कोड पहेलो रङ्गको हुनेछ | त्यसको मतलब तपाईले आफ्नो सम्बन्ध  अगाडी बडाउन सक्नुहुनेछ | यदि तपाई कसैसंग पनि सम्बन्धमा हुनुहुन्न भने तपाइको ड्रेस कोड हरियो रङ्गको हुनेछ | त्यसको मतलब तपाई सम्बन्धमा हुनुहुन्न र तपाइ अरुले सजिलै बुझ्ने छन् | यानकी तपाईको कसै संग पनि सम्बन्ध छैन | यसमा डान्स पारखी हारुलाई नचाउनलाई DJ WARSHA, DJ PRANEEL, DJ BITTO, DJ RAJAN, DJ LUZAW र DJ AASHISH लगायतले आफ्नो कला प्रस्तुत गर्ने छन् |

TRAFFIC LIGHT PARTY

Time: 1 pm to 8 pm

Venue: CW Restaurant and Bar, Darbar Marg

Date: 20 Feb 2016

 

 

 

एक उत्तर छोड्न