हराइरहेको विमान म्याग्दीको सोली घोप्टेभीरमा फेला

शब

काठमाडौँ , फागुन १२ – तारा एयरको विमान  म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भन्ने जंगलमा भेटिएको हो । विमान आगो लागेको अवस्थामा भेटिएकोछ  ।

बुधबार बिहानदेखि सम्पर्कविहीन भएको तार एयरको  9N-AHH जहाज म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको स्थानीयले जनाएका छन् ।

Leave a Reply