‘ओली नेपालको हितमा कम गर्न नसक्ने प्रधानमन्त्री’ : यादव

1
कालो

क्यापिटल खबर सम्बाददाता,

काठमाडौँ, फागुन १३ – मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले ओली नेपालको हितमा कम गर्न नसक्ने प्रधानमन्त्री भन्ने आरोप लगाएका  छन् | बिहीबार राजधानी मा आयोजित एक कार्यक्रममा बोल्दै यादवले आन्दोलन अन्त्य नभएको र फेरी आन्दोलन बढ्दै जाने कुरा गरेका छन् |

उनले मधेस माग पुरा नभएको भन्दै पुन विरगन्ज लगायत सम्पूर्ण नाका बन्द हुने भन्दै चेतावनी दिएका थिए | अर्को फरक प्रसङ्ग मा बोल्दै उहाँले प्रधामन्त्रीको भ्रमण मा कुनै पनि उपलब्धि नभएको बताउनु भएको छ | उहाले यस कार्यक्रम मा बोल्दै भारत ले नेपाल को संबिधानलाई समर्थन नगरेको बताउनु भएको छ |

नेपाल को हित मा कुरा राख्न नसक्ने प्रधामन्त्रीमा केपी ओली एक रहेको भनेर आरोप समेत लगाउनु भएको थियों |  उहाले प्रधामन्त्री को भ्रमण तर पुरा भएको तर मुलुक को लागि हित हुने कार्य त्यस भ्रमणमा नरहेको बताउनु भएको थियो |

एक उत्तर छोड्न