कांग्रेसको जिल्ला सभापति भेला सुरु हुदैँ

नेपाल

क्यापिटल खबर सम्बाददाता,

काठमाडौँ , फागुन १६- नेपाली कांग्रेसको जिल्ला सभापति भेला फागुन १८ गते राष्ट्रिय सभागृहमा  सुरु हुने भएको छ |

आईतबार राजधानीको रिपोर्टस क्लबमा आयोजित एक पत्रकार सम्मेलन मा बोल्दै सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका सभापति मोहन बहादुर र बस्नेतले कांग्रेस जिल्ला सभापति भेला यहि फागुन १८ गते हुने बताउनु भएको छ | यस कार्यक्रममा उहाले नयाँ सभपति ले बधाई दिने र पुराना सभापतिलाई बिदाई गर्ने कुरा पनि ब्यक्त गर्नु भएको थियो |

Leave a Reply