बेलायती केन्द्रीय विभागका सदस्य देउवा पक्षमा

1
देउवा

क्यापिटल खबर सम्बाददाता,

काठमाडौँ, फागुन १८- नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेस को १३ औ महाधिबेसनमादेउवा पक्षलाई समर्थन गर्ने भएका छन् |

मंगलबार राजधानीको रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रम मा बोल्दै केन्द्रीय विभागका सदस्य बिज्ञान प्रसायले आफु विदेश भएर पनि  नेपाली कांग्रेस को १३ औं महाधिबेसनमा सहयोग गर्ने बताउनु भएको थियो |

उक्त कार्यक्रममा फरक प्रसङ्गमा बोल्दै उहाले नेपाली जनता बाहिर भए पनि नेपाली नागरिकता सजिलै पाउनु पर्ने बताउनु भएको छ |

उहाँले नेपाली कांग्रेसलाई नयाँ नीति र नया कांग्रेस बनाउने उदेस्यले यस महाधिबेसनमा आएको बताउनु भयको थियो |

एक उत्तर छोड्न