विमानस्थलमा सिआइबीको छापा

ड्युटीमा

काठमाडौँ, फागुन १९ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा आज साँझ छापा मारेको छ ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने बस्तु ल्याइएको भन्ने सूचनाका आधारमा छापामारिएको जानकारी दिनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले दिएको सूचनाका आधारमा विमानस्थलमा छापामारिएको र खोजतलास गर्ने काम जारी रहेको र पूर्ण विवरण आउन भने बाँकी रहेको जानकारी दिनुभयो ।

Leave a Reply