राष्ट्रपति – प्रधानमन्त्रीबीच राजनीतिक छलफल

 राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा

क्यापिटल खबर 

काठमाडौँ साउन, १ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति भवन, शीतलनिवासमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

Leave a Reply