मनोनयन दर्ता सकियो , भोलि ११ बजेसम्म फिर्ता लिन सकिने

क्यापिटल खबर सम्बाददाता, काठमाडौँ, फागुन २३ - नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १३औँ महाधिवेशनका लागि हुने मतदान आज बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्मका लागि तोकेको छ | मतदान हलमा मोबाईल फोनको प्रयोग निषेध गरिएको छ | मतदान भने राष्ट्रिय सभा गृहमा हुने भएको छ |

क्यापिटल खबर सम्बाददाता, काठमाडौं, फागुन २१ – नेपाली कांगेस १३ औ महाधिबेशनको  लागि मनोनयन दर्ता  गर्ने समय सकिएको छ |

भोलि ११ बजेसम्म मनोनयन  फिर्ता लिन सकिने कुरा नेपाली कांगेस सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले क्यापिटल खबरलाई बताए |

स्पस्ट संग सबै रिपोर्ट नआइपुगेपनि पदाधिकारी सहित ६४ केन्द्रीय सदस्य पदका लागि झन्डै ३७५ जनाको मनोनयन दर्ता भएको छ |

 

 

Leave a Reply