सभापतिको भन्दा केन्द्रीय सदस्यको प्रसार बडी

बन्द

क्यापिटल खबर सम्बादाता, काठमाडौँ, फागुन २१- नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा सभापतिको भन्दा केन्द्रीय सदस्य को प्रसार बडी देखिएको छ |

यति बेला भृकुटी मण्डप परिसर केन्द्रीय सदस्यका  तुल, ब्यानर, प्रचार र पम्पलेटले सडक समेत रङ्गिएको छ | यस अधिबेसनमा पदाधिकारी सहित ६४ केन्द्रीय सदस्य पदका लागि ३७५ जनाको मनोनयन दर्ता भएको छ |

 

Leave a Reply