महिला पुरुष बराबरी : अब समान श्रम समान ज्याला

अब कसैले समान किसिमको श्रम लगाउँदा ज्याला फरक गर्न पाउने छैन ।

अर्थात ज्यालामा महिला पुरुष छुट्याएर ज्याला दिन पाउने छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

व्यवस्थापिका संसदले पारित गरेको श्रम विधेयक २०७४ मा समान काम गरेबापत समान ज्याला पाउनुपर्ने व्यवस्था गरेको छ ।

Leave a Reply