अल्मोडा राना उप्रेतीको फन्टास्टिक गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)

काठमाडौं । हामी नेपाली जहाँ गए पनि कानमा ‘हेडफोन’ लगाउँदै विदेशी गतिहरु सुन्दै हिँड्ने गर्छौं । तर, नेपाली गीतहरु विदेशीहरुले कत्तिको मन पराउँछन् भन्ने यथार्थ एक भिडियो हेरे मात्र पुग्छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ५ जना विदेशी जोडीले भर्खरै मात्र बजारमा सार्वजनिक गरिएको चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा नाचेका छन् ।

उक्त भिडियोमा ३ वटा गीतलाई समावेश गरिएको छ । चलचित्र पर्वको गीत ‘काले दाई काले दाई’ र अल्मोडा राना उप्रेतीको चर्चित फन्टास्टिक गीतमा उनीहरुले अभिनय गरेका छन् ।

हेरौं उनीहरुले नाचेका यो भिडियो :–

Leave a Reply