बाढीपहिरोका कारण ४९ को मृत्यु, २० घाइते, ४५ बेपत्ता (को-कहाँ सुची सहित)

बाढीपहिरो

काठमाडौं,साउन २९ – देशभर बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।बाढी पहिरो

Leave a Reply