चितवनको राप्ती नदीले खतराको सूची नाघ्यो, सचेत रहन प्रशासनको आग्रह

आफूखुसी राहत वितरण गर्न रोक

चितवन, साउन २९ – चितवनको राप्ती नदीले खतराको सूची नाघेको छ । राती ८ बजे ५० मिनेट जाँदा सम्ममा राप्तीको सतह ४ मिटर माथि पुगेपछि खतराको सूची नाघेको हो ।

राप्तीले ४ मिटर सतह नाघेकोले खतराको अवस्था सिर्जना भएको छ, राप्ती छेउछाका बासीन्दा सचेत भएर बस्नु पर्ने बेला आएको  जनाएको छ |

Leave a Reply