मोदीको दुस्मन अमेरिका राहुल गान्धीको साथमा

एजेन्सी, असोज २५- आहिले भारतमा पनि थुप्रै नेता हरु आफैमा राजनीतिज्ञ ब्रान्ड बनेका छन् । जस्तै कर्पोरेट संलग्न पीआर एजेन्सीहरू भाडामा आउन थालेका छन् । शुरूआत नरेन्द्र मोदीबाट नै भएको थियो तर यो अहिले वोगमा आएको छ।

२०१९ को लोकसभा चुनाव को लागि राहुल गान्धीले पनि ट्रम्प लाई चुनाब जिताउने एजेन्सीलाई नै भाडामा लिएका छन् ।

यसरि चुनाब नजिकीदै गर्दा राहुल गान्धी उक्त एजेन्सी संग नजिक देखिए पछि आहिले भारतमा मोदीलाई सहज नहुदै आएको ब्याख्या गरिदै आएको छ ।

Leave a Reply