हस्तमैथुनबाट पनि टाढा रहनुपर्ने अभियान यस्तो !

एजेन्सी, असोज २६- झण्डै अढाई लाख मानिसहरु अहिले एउटा अनलाइन प्लेटफर्ममा मज्जाले हस्तमैथुनका बारेमा बहस गरिरहेका छन् ।

उनीहरुले सेक्स मात्र होइन, हस्तमैथुनबाट पनि टाढै रहनुपर्ने अभियान चलाइरहेका छन् ।

तीमध्ये कसैले हस्तमैथुन रोकेर सुपर पावर हासिल गर्ने कुरा गरिरहेका छन् र मानिसहरुलाई पोर्न तथा सेक्सको लत खतरनाक हुन्छ भनी सिकाइरहेका छन् । सोसल साइट रडिटको एक कम्युनिटी बेस्ड साइट NoFap मा अहिले २ लाख ३० हजार सदस्य छन् । यहाँ त्यस्ता मानिसहरु छन् जो हस्तमैथुनबाट बच्न चाहन्छन् ।

Leave a Reply