जे.बि डिसी अभिनित म्युजिक भिडियो “हेलो “ चर्चामा (भिडियो सहित)

0
80

काठमाडौँ माघ २९ 

रंगकर्मी कलाकार तथा नायक जे. बि डीसी अभिनित  म्युजिक  भिडियो “हेलो “बजारमा भर्खरै मात्र लन्च गरिएको म्युजिक भिडियो अहिले सर्बत्र बजारमा चर्चामा रहेको छl देव कोइमीको शब्द ,संगीत र स्वर रहेको यस गितलाइ जेम्स प्रधानले संगीत संयोजन गरेकाछन् l  म्युजिक  भिडियोलाइ राजेन्द्र डंगोलले क्यामरामा कैद गरेका छन्  निर्देशन भने जितेन्द्र राज उपाध्यायले गरेकाहुन् l लक्ष्मी बस्नेत र जे. बि. डीसीको  संयुक्त अभिनय रहेको उक्त भिडियोमा अभिनयमा पोख्त रहेका जेबि ले आफ्नी प्रेमिकालाई  हेलो भन्दै बोलाएर फकाएको  भिडियोमा  देख्न पाईन्छ l सुन्दर दृश्य र भीएफएक्सको भागले भिडियोलाई अझ थप आकर्षित बनाएको छ l गायकको उर्जाशील गायिकीपन मिठास स्वर र कलाकारको  ससक्त  अभिनयले समग्रमा भिडियो राम्रो रहेको प्रतिक्रिया दर्शकहरुको रहेको छ ।                                                    भिडियो हेर्नुस 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here