पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन

0
137

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन भएको छ । ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ । 

ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको गृह सचिव प्रेम कुमार राईले पुष्टि गरे । यद्यपी हेलिकप्टरमा को सवार थिए भन्नेबारेखुल्न बाँकी रहेको उनले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here