३ किलो बढि सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

0
56

काठमाडौं ।
३ किलोबढी सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन । मलद्धारमा लुकाएर ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट तीन जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित पक्राउ गरेको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here