टेली चलचित्रत्र ‘रहरै भो’को शुभमुर्हत।

0
45

काठमाडौं,
वैशाख २,।

नववर्ष २०७६को अवसर पारेर टेली चलचित्रत्र ‘रहरै भो’को शुभमुर्हत गरिएको छ । ब्राण्ड यू पिक्चर्स प्रा.लि.का लागी तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुति रहने टेली चलचित्र ‘रहरै भो’को तारकेश्वर नगर पाललिका काठमाडौं स्थित मनमैजु मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभ मुर्हत गरिएको हो ।

यहि बैशाख पाच गतेबाट छायांकन हुनलागेको टेली चलचित्र ‘रहरै भो’ दुर्गा के.सी.ले निर्माण गर्ने र उक्त टेलीचलचित्रको लेखन रामकाजी घिमिरे, गीत जनक खड्का र निर्देशन उत्तम नेपालले गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here