साधारण तारेखमा छुटे डा. केसी, नागरिकता काण्डमा तानिए पराजुली

काठमाडौं– सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारिखमा रिहा गरेको छ । न्यायधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।

साथै अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएको छ ।

आदेशमा डा.शशी शर्माको मुद्धाबारे सर्वोच्चबाटै मिसिल झिकाएर अध्ययन गर्ने जनाइएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here