तथ्याङ्कशास्त्र अब मा.बि देखि नै छुटै बिषयको रुपमा राख्न माग

तथ्याङ्कशास्त्र

पाठ्यक्रम बिकाश केन्द्रले नयाँ पाठ्यक्रम निर्माण गर्न लागेको सन्दर्भमा तथ्याङ्कशास्त्र बिषयलाई छुटै बिषयको रुपमा कक्षा ११ र १२ दखिनै सामेल गराउन माग गरिएको छ।
statistical student association of nepal ( SSAN )ले केन्द्रका निर्देशक कृष्ण काप्री सँग यस्तो माग गरेको हो। ( SSAN )का अद्क्ष्य हरि बहादुर घतानी लगायत तथ्याङ्कशास्त्र आध्यन गर्ने १० बढी बिधार्थीहरुले निर्देश काप्रिकोको कार्यक्षमै पुगेर यस्तो माग पेश गरेका हुन् । जवाफमा काप्रीले आफु सकारात्मक भयको र ऐक्षिक बिषयको रुपमा राख्न सकिने कुरामा बिधार्थीहरुलाई आशोस्थ पारे । उनले आफुले यो बिषयमा बोर्ड मिटिंगमा छलफल गर्ने पनि बताएका छन् ।

त्यस्तै उनले बिधार्थीहरु तत्काल बेबहारिक हुने र लागु गर्ने खालको तथ्याङ्कशास्त्र बिषय फ्रेम(मोडल) आफुहरुलाइ उपलब्ध गराउन सुझाए । त्यस्तै रास्ट्रीय परिक्षा बोर्डका अधक्ष्य प्रा.डा. चन्द्रमणि पैडेल सग पनि उनकै कार्यकक्षमै यस बिषयमा छलफल भयको र उनी पनि सकारात्मक भयको कुरा बिधार्थी सन्तोष चापागाईले क्यापिटलखबरलाई बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here