जि. एलेभेन नेपालद्धारा “स्कुल ग्लोरी नेपाल २०१८” आयोजना गर्दै

जि. एलेभेन नेपालद्धारा आयोजित दोस्रो संस्करण “स्कुल ग्लोरी नेपाल २०१८” आगामी चैत्र २१ गते बाट सञ्चालनहुन गईरहेको छ । यो कार्यक्रम एउटा शिक्षामुलक शैक्षिक सौन्दर्य प्रतियागिता हो । यस कार्यक्रम सिनियर र जुनियर गरी दुई विधामा विभाजित गरिएको छ ।

जुनियर तर्फ कक्षा २ देखि कक्षा ५ सम्मका छात्र छात्राहरुले प्रतियागितामा भागलिन पाउनेछन् भने सिनियर तर्फ कक्षा ६ देखि कक्षा १० सम्मका छात्राले मात्र भागलिन पाउनेछन् ।

उक्त कार्यक्रम विद्यालयस्तरको अन्तिम परिक्षा सकिए पश्चातको खाली समयलाई सदुपयोग गर्दै उनीहरु भित्र रहेको प्रतिभालाई बिभिन्न कलाको माध्यमबाट प्रफुस्टन गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

यस कार्यक्रममा विभिन्न विधामा विशिष्ठ ब्यक्तित्वहरुबाट ३ हप्ते प्रशिक्षण दिइ सहभागी बालबालकिाहरुको क्षमताको अभिबृद्धि गराई उनिहरुले सिकेका सिप र ज्ञानको मुल्याङ्कन गरी अन्तिम नतिजाको घोषणा राष्ट्रिय नाचघर जमल , काठ्माडौंमा २०७५ बे्ैशाख २१ गते शुक्रबारका दिन गरीने छ ।

उक्त प्रतियोगितामा सहभागीभई प्रतिष्पर्धा गर्ने विजेता प्रतियागीहरुलाई निम्न पुरस्कारको व्यबस्था गरिएको छ ।
पुरस्कारः
जुनियर विधा तर्फ
विजेता ः— नगद १५०००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष साथै अन्य पुरस्कार राशीहरु ।
उपविजेता÷दास्रो ः— नगद १००००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष

साथै अन्य पुरस्कार राशीहरु ।
तेस्रोः— नगद ७०००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष साथै अन्य पुरस्कार राशीहरु ।
पब्लिकव च्वाइस ः— नगद ५०००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष साथै

अन्य पुरस्कार राशीहरु ।
सिनियर विधा तर्फ
विजेता ः— नगद २५०००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष साथै अन्य

पुरस्कार राशीहरु ।
उपविजेता÷दास्रो ः— नगद १५०००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष साथै अन्य पुरस्कार राशीहरु ।
तेस्रोः— नगद १००००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष साथै अन्य पुरस्कार राशीहरु ।
पब्लिक च्वाइस ः— नगद ७०००÷—, ताज, प्रमाणपत्र, मेडल, एक बर्षको नृत्य प्रशिक्षण र कम्प्यूटर डिप्लोमाकोर्ष साथै अन्य पुरस्कार राशीहरु ।

 

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here