यसरी हुदैछ यातायात व्यवसायी र सरकारको लडाईं

यातायात

६ वैशाख २०७४ – सरकार र यातायात ब्यबसायी बीचको लडाइँ नयाँ मोडमा पुगेको छ |

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्   भने सरकार यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय  गरेको छ |

ब्यबसायीहरुले वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको घोसणा गरे पछि  सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । यातायात

अब न यातायात ब्यबसायीहरु पछि हट्ने मूडमा छन् न सरकार |

यदी यातायात मजदुरहरुको सहयोग पाएन भने ब्यबसायी भने पछि पर्ने स्थितिमा छन् | त्यसैले भित्र भित्रै उनीहरु कम्पनीमा नाम दर्ता गर्ने अभियानमा पुगेका छन् |

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here