काँग्रेसको देशभर सरकारविरुद्ध प्रदर्शन

नेपाली काँग्रेस
नेपाली काँग्रेस

काठमाडौं, साउन १५ , २०७५ – नेपाली काँग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।

बिपक्षी दल कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

डा.गोविन्द केसी, गंगामाया अधिकारीलगायतका केही माग भने पुरा भएका छन् । काठमाडौंमा जुलुससहित प्रदर्शन गर्ने तयारी छ ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here